असार २४, २०८२ मंगलबार July 8, 2025

गोदावरी नगरपालिमा बिस्फोट,एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो पितलजस्तो देखिने बस्तु बिस्फोट हुँदा फुलबस्तीका स्थानीय ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्टले बताएका छन।

डीएसपी विष्टका अनुसार जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको मृत्यु भएको हो।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी विष्टले जानकारी दिएका छन। अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार