श्रावण ७, २०८२ बुधबार July 23, 2025

आइएमई पे र बीग डिजिटलबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ।

सम्झौता अनुसार ग्राहकले कतारमा जारी विश्वकप फुटबल खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउनेछन्।साथै, ग्राहकले ५ हजारसम्मको स्क्रयाच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछ ।

यो अफर बीग डिजिटलका स्टोरहरूमा मंसिर १ गतेबाट लागु भई विश्वकप अवधिभर कायम रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया