असार ३१, २०८२ मंगलबार July 15, 2025

त्रिविद्वारा प्रवेश परीक्षाको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । मानविकी तथा सामाजिकशास्त्र संकायले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एक सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘मिति २०७९/०७/२६ गते यस संकायबाट लिइएको प्रवेश परीक्षाको नतिजा क्याम्पस/कलेज कोड र सिम्बोल नम्बर अनुसार प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

मिति २०७९ पुष ०१ गतेबाट कक्षा सञ्चालन हुने भएको हुँदा योग्यताक्रम अनुसार उत्तीर्ण विद्यार्थीहरुले मिति २०७९ मंसिर २० गतेभित्र आफूले अध्ययन गर्न चाहेको क्याम्पस/कलेजमा भर्ना गर्नुपर्नेछ ।

साथै, क्याम्पस/कलेजहरुले १० प्रतिशत छात्रवृति लागू गरी भर्ना भएका विद्यार्थीहरुको योग्यताक्रम र छात्रवृति विवरण यस डीनको कार्यलयमा मिति २०७९ मंसिर २५ गतेभित्रबुझाउनुपर्नेछ र उक्त भर्ना भएका विद्यार्थीहरुको प्रथम सेमेस्टरको परीक्षा मिति २०८० बैशाख/जेठमा सञ्चालन हुने पनि सूचित गरिन्छ ।’

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार