कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

दुई महिनादेखि रोक्का रहेको कुमारी बैंकको शेयर कारोबार फुकुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार मंसिर ८ गते फुकुवा भएको हो ।

नेप्सेका अनुसार मंसिर ११ गते आइतवारदेखि कुमारी बैंकको शेयर कारोबार फुकुवा हुनेछ । नेप्सेले बैंकको आधारभुत शेयरधनी वाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।

एकै दिन शेयर कारोबार रोक्का भएको एनसीसी बैंकको भने शेयर कारोबार फुकुवा हुन बाँकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार