असार ३१, २०८२ मंगलबार July 15, 2025

त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ गते आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले  आफ्नो ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार आयोजना गर्ने भएको छ । पुल्चोक  क्याम्पस,  पुल्चोकको  खेल  मैदानमा ४८ औं दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।

विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरुलाई आ आफ्नो गाउन,स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिविकाले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त  गर्ने विद्यार्थीको लागि सबैभन्दा  अगाडिको  रोमा  नाम  लेखेर नै बस्ने व्यवस्था गरेको जनाएको छ ।

विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरुलाई आ आफ्नो गाउन,स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार