श्रावण ७, २०८२ बुधबार July 23, 2025

विश्वकप फुटबलका सेमिफाइन र फाइनल खेल नेपाल टेलिभिजनमा निःशुल्क देखाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ ।

नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार मिडिया हब प्रालिले लिएपनि नेपाल टेलिभिजनले आफ्नै पहलमा खेल प्रसारणकाे प्रक्रिया अघि बढाएको हो ।

नेपालमा विश्वकप फुटबलका खेल हेर्न टेलिभिजन सेटटप प्रयोगकर्ताले हिमालय प्रिमियम च्यानलका लागि ५६५ रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । उद्घाटन समारोह, उद्घाटन खेल, सेमिफाइनल र फाइनल खेल भने पैसा नतिरी नै हेर्न सकिनेगरी मिडिया हबले प्रसारण अधिकार लिएको छ ।

यही सन्दर्भमा सरकारी स्वामित्वको नेपाल टेलिभिजनले फिफासँग समन्वय गरी सेमिफाइनल र फाइनलका खेल प्रसारण गर्न आवश्यक प्रक्रिया थालेको र केही दिनमै यो विषय टुंगिने टेलिभिजन स्रोतले जानकारी दिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार