काठमाण्डौः नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै बिक्रीदर १३० रुपैया ४२ पैसा रहँदा युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया