असार ३१, २०८२ मंगलबार July 15, 2025

निमावि तह सामाजिक शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको सामाजिक विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरी तीन वटै प्रदेशको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गण्डकी प्रदेशका लागि ७६ जना सामाजिक विषय शिक्षकको रिक्त दरबन्दीका लागि विज्ञापन गरेको थियो । नतिजा अनुसार आयोगले सञ्चालन गरेको लिखित परीक्षाबाट १०२ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

लुम्बिनी प्रदेशको लागि ३७ रिक्त दरबन्दीको लागि लिएको लिखित परीक्षामा ५६ जना र सुदूरपश्चिम प्रदेशमा ४२ रिक्त दरबन्दीका लागि ६१ जना परीक्षार्थी अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार