असार ३१, २०८२ मंगलबार July 15, 2025

स्वीकृति नलिई विद्यार्थी भर्ना गरिए कारबाही गर्ने सीटीईभीटीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन तथा स्वीकृति नलिएका शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ । केही शिक्षण संस्थाहरुले सम्बन्धन तथा स्वीकृति नलिई विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना आह्वान गरेपछि भर्ना नगर्न आग्रह गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र –डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन तथा स्वीकृति दिने कानुनी अधिकार परिषद् समक्ष रहेकोमा यस परिषद्बाट सम्बन्धन तथा स्पकृति नलिइ केही शिक्षण संस्थाले नलिइ सम्बन्धन तथा स्वीकृति नलिई विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना आह्वान गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै ‘प्रचलित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५, परिषद् नियमावली २०५१ विपरीत हुने गरी विद्यार्थी तथा प्रशिक्षार्थी भर्ना गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार