कार्तिक २३, २०८३ सोमबार November 9, 2026

निमाविको सिफारिस पश्चात मात्रै प्राविको नतिजा प्रकाशित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदपूर्तिका लागि सिफारिस गरे पश्चात मात्र प्राविको नतिजा प्रकाशित हुने जनाएको छ । आयोगले निमाविको अन्तर्वाताको सिफारिस गरिसकेपछि प्रावि तहको नतिजा प्रकाशित हुने जनाएको हो ।

आयोगले निमाविको अन्तर्वार्ताको सिफारिस गरिसकेपछि प्राथमिक तहको नतिजा प्रकाशन गरेको अवस्थामा उम्मेदवारहरु नदोहोरिने र प्राविमा अन्य योग्य उम्मेदवारहरु आउने भएकोले निमाविको अन्तर्वाताको सिफारिस गरिसकेपछि प्रावि तहको नतिजा प्रकाशित गर्ने तयारी गरेको जनाएको ।

साथै अन्तर्वार्ताका लागि लिखित परीक्षाबाट सफल हुने उम्मेदवारहरुका लागि आयोगले जसरी माविको सिफारिस पश्चात निमाविको नतिजा प्रकाशन गरेको थिायो त्यसैगरी प्रावि तहको नतिजा प्रकाशन गर्न उत्तम हुने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार