काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । डिप्लोमा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७९/०८० का लागि रजिस्ट्रेसन आवेदन फारम खुला गरेको हो ।
शैक्षिक सत्र २०७९/०८० का लागि प्रवेश परीक्षामा उत्तिर्ण भई भर्ना प्रकिया पश्चात अध्ययनरत विद्यार्थीहरुको रजिस्ट्रसन फारम मंसिर २८ गतेदेखि पुस १९ गते भित्रमा नियमिच शुल्कमा र पुस २० गतेदेखि २६ गते भित्र विलम्ब शुल्कमा फारम भर्नुपर्ने छ ।



प्रतिक्रिया