कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो – पौष १५ गतेसम्म बोर्डमा बुझाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैषिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको हो ।

रजिष्ट्रेसन आवेदन फारम बपतको रकम पौष १५ गतेसम्म बोर्डमा बुझाउनुपर्ने छ र सो समयमा रकम दाखिाला गर्न नसक्नेले विलम्ब शुल्क सहित पुष मसान्त सम्म दाखिला गर्नुपर्ने छ । साथै माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिस्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

सूचनामा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार