असार ३१, २०८२ मंगलबार July 15, 2025

त्रिविद्वारा एमबिएस र एमपिएको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : त्रिभुवन बिश्वबिद्यालय ब्यबस्थापन संकायद्वारा मास्टर अफ बिजनेस स्टडिज (एमबिएस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपिए) को परीक्षा तालिका सार्वजनिक गर्दै परिक्षा केन्द्र निर्धारण गरेको छ।

बिश्वबिद्यालयद्वारा सेमेस्टर प्रणालीमा संचालित MBS र MPA कार्यक्रममा २०७८ सालमा भर्ना भएका नियमित परिक्षार्थी वा त्यसअघि परिक्षा सामेल नभएका र अनुत्तीर्ण भएका आंसिक परिक्षार्थीहरु समेतको दोस्रो सत्रको नियमित परीक्षा तालिका र केन्द्र निर्धारण गरेको हो। परीक्षा केन्द्र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयको वेभसाइट परीक्षा केन्द्र मा क्लिक गरेर हेर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार