काठमाडौंः त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौंले B.Sc. Ag./Hort. र B.V. Sc. & A.H को शैक्षिक सत्र २०७९/०८० को लागि अध्ययन गर्न प्रवेश परीक्षा दिन योग्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित नतिजा त्रिभुवन विश्वविद्यालय परीक्षा निनयन्त्रण कार्यालय बल्खुको वेभसाइडमा राखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया