श्रावण १, २०८२ बिहिबार July 17, 2025

एम.बिएस. र एम.पिए. कार्यक्रममा नयाँ भर्नाका लागी आवेदन खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन बिश्वविद्यालय ब्यबस्थापन संकाय अन्तर्गत एम.बिएस. (MBS) र एम.पिए. (MPA) कार्यक्रमका प्रवेश परिक्षा २०७९ सम्बन्धी सूचना प्रकाशीत गरेको छ।

बिश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा शैक्षिक बर्ष २०७८/७९ का लागि प्रवेश परिक्षा सम्बन्धी सूचना जारी गरेको हो।

सूचना अनुसार २०७९ पौष ११ देखि माघ ९ सम्म नियमित र माघ १०-१५ सम्म दोब्बर शुल्कमा आवेदन दिन सकिने छ । भने प्रवेश परिक्षा २०७९ माघ २१ गते शनिबार बिहान ८ बजे संचालन हुने त्रिविले जनाएको छ ।

सूचना हेर्नुहोस्ः

Screenshot_20221224-073815_Facebook.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया