श्रावण ५, २०८२ सोमबार July 21, 2025

जनमत पार्टीका अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रचण्ड नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष सीके राउतले सत्ता गठबन्धनमा आफ्नो पार्टी भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको र अब्दुल खान मन्त्री हुने बताए ।

अध्यक्ष राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।’ अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन् ।

राष्ट्रिय दलको मान्यता पाएको जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार