असार ३२, २०८२ बुधबार July 16, 2025

विश्वभाषा क्याम्पसले विभिन्न भाषामा नयाँ भर्ना खुलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व भाषा क्याम्पसले विभिन्न भाषामा नयाँ भर्ना खुलाएको छ । क्याम्पसले एक सूचना जरी गर्दै आगामी माघ १८ गतेदेखि सञ्चालन हुने चिनियाँ, फ्रान्सेली, जर्मन, जापानी, रसियन इटली, कोरियाली अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुमा नयाँ भर्नाका लागि फारम खुला गरेको जनाएको हो ।

पुष १८ गतेदेखि २९ गतेसम्म फारम भर्न सकिने क्याम्पसले जनाएको छ । अंग्रेजी लेखन बाहेक अन्य सबै भाषाका लागि एसएलसी वा एसइइमा कम्तमिा सी ग्रेड प्राप्त भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । यस्तै अंग्रेजी लेखनका लागि त्रिविबाट स्नातक तह वा सो सरह उतीर्ण भएको हुनुपर्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भालुको त्रासपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द
२०८२ असार ३२, बुधबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औं सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत
२०८२ असार ३२, बुधबार
चन्द्रागिरिको दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित
२०८२ असार ३२, बुधबार
शिक्षामन्त्री पन्त र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता
२०८२ असार ३२, बुधबार
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती
२०८२ असार ३२, बुधबार
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि
२०८२ असार ३२, बुधबार
अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल
२०८२ असार ३२, बुधबार