असार ३२, २०८२ बुधबार July 16, 2025

स्नातक तह व्यवस्थापन संकायको नतिजा प्रकाशित (नतिजा सहित)

ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन–फाइनान्स (बीबीए–एफ) चौथोसत्र नियमित परीक्षाको नतिजा हेर्नुहोस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले नतिजा सार्वजनिक गर्दै सूचनामा यस्तो उल्लेख गरेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७९ आषाढ २२ देखि मिति २०७९ आषाढ ३१ सम्म संचालन भएको ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन–फाइनान्स (बीबीए–एफ) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’

प्रकाशित नतिजामा चित्त नबुझेको भए परीक्षाफल जारी भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्ने त्रिविले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया