बैसाख १६, २०८३ बुधबार April 29, 2026

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ । २४ कम्पनीको कुल २ हजार २३८ कित्ता शेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको शेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २१ कम्पनीमा उकालो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया