कार्तिक २३, २०८३ सोमबार November 9, 2026

एसईईमा सहभागी हुने विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई प्राविधिक र संस्कृत विषयबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

दुवै धारका विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गराउन निर्देशन दिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र व्यवस्थापन र नतिजा प्रकाशनको कार्यमा समस्या देखिएको समस्यालाई न्यूनीकरण गर्नका लागि विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

सबै इकाइले आफ्नो जिल्लामा २०७९ सालको एसईई परीक्षामा सहभागी हुने प्राविधिक र संस्कृत विषयका परीक्षार्थीहरुको विवरण सम्बन्धित विद्यालयवाट समेत यकिन गराइ अद्यावधिक गराउने निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार