असार ३२, २०८२ बुधबार July 16, 2025

प्रावि तहको विषयगत परीक्षाको नतिजा सार्वजनिक हुँदै

गत असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षाको नतिजा प्राविधिक कठिनाई नआएआज सार्वजनिक गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको विषयगतको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।

शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षाको नतिजा प्राविधिक कठिनाई नआएआज सार्वजनिक गर्ने तयारी गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया