असार २३, २०८२ सोमबार July 7, 2025

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने मन्त्रीपरिषदको निर्णय

पोखरा विमान दुर्घटनाको जाँचबुझ  गर्न सरकारले ५ सदस्यीय आयाेग समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आइतबार बिहान भएको पोखरा विमान दुर्घटनाको जाँचबुझ  गर्न सरकारले ५ सदस्यीय आयाेग समिति गठन गरेको छ ।

दुर्घटनापछि  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयाेग गठन गरेको हो । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा  दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री जिष्णु पौडेलले जानकारी दिए । आयाेगलाई प्रतिवेदन तयार पर्ने समय ४५ दिन दिएको छ ।

काठमाडौंबाट उडेको २० मिनेटमा विमान दुर्घटनामा परेको थियो । विमानन ५३ नेपाली, १५ विदेशी यात्रु, चालक दलका ४ जनासहित ७२ जना सवार थिए ।

दुर्घटनामा परेका विमान क्षतिग्रष्त भएकाे छ । विमानमा भएकाे आगलागी दमकलकाे सहायतामा आगाे निभाएकाे थियाे ।  अवशेष संकलन जारी छ । निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड पाेखरा जाँदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार