काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने भनिएको सहुलियतपूर्ण ऋणको आवेदन बन्द भएको छ ।
ऋणको आवेदन फारम अधिक मात्रामा दर्ता भएकोले २०७९ माघ ३ गते बसेको सहुलियतपूर्ण ऋण व्यवस्थापन समितिले अर्काे निर्णय नभएसम्म आवेदन बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार माघ १० गतेदेखि आवेदन दर्ता बन्द रहनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया