जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् । पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र…

Continue Reading जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बालुवाटारमा जारी

काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्वोधन गर्नका…

Continue Reading कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बालुवाटारमा जारी

एमालेका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाण्डौंः सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा चौधरीले एमाले परित्याग गरी…

Continue Reading एमालेका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने !

काठमाण्डौंः गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी गत…

Continue Reading अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने !

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

काठमाण्डौंः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवा सङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आयोजना…

Continue Reading वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

काठमाण्डौंः  इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने…

Continue Reading द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

काठमाडौंः जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो…

Continue Reading जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह – निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

काठमाण्डौंः पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गरेका छन् । १५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाण्डौंको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन…

Continue Reading युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह – निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र…

Continue Reading कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

देश बनाउने शक्तिलाई जनताले स्थापित गर्नुपर्छ : नेता पोखरेल

काठमाडौंः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको राजनीति दुई ध्रुवमा ध्रुवीकृत रहेकाले देश बनाउने शक्तिलाई स्थापित गराउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । दशैंको अवसरमा शुक्रबार यहाँ…

Continue Reading देश बनाउने शक्तिलाई जनताले स्थापित गर्नुपर्छ : नेता पोखरेल