फोन सुस्त भएर हैरानी हुनुहुन्छ : स्मार्टफोनको स्पीड बढाउन यस्तो गर्नुहोस् ।

काठमाण्डौंः स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ?…

Continue Reading फोन सुस्त भएर हैरानी हुनुहुन्छ : स्मार्टफोनको स्पीड बढाउन यस्तो गर्नुहोस् ।

कनेक्ट आईपीएस प्रयोग गर्न चाहनुहुन्छ : यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट

काठमाण्डौंः पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वालेट, मोबाइल बैंकिङ लगायतका विकल्प छन् । ती मध्येको एक विकल्प हो, कनेक्ट आईपीएस । नेपाल राष्ट्र बैंकको तथ्यांक…

Continue Reading कनेक्ट आईपीएस प्रयोग गर्न चाहनुहुन्छ : यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर

काठमाडौंः माछापुच्छ्रे बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एनसिएचएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो…

Continue Reading माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर

भारतमा आईफोन १४ उत्पादन सुरु

काठमाण्डौंः अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको…

Continue Reading भारतमा आईफोन १४ उत्पादन सुरु

५० मेगापिक्सेल क्यामेरा भएको ‘ओप्पो ए१७’ बजारमा

काठमाडौंः पछिल्ला केही हप्तामा धेरै विवरण बाहिरिसकेको स्मार्टफोन ओप्पो ए१७ अन्तत: सार्वजनिक भएको छ । मिडियाटेक चिपसेट, डुअल क्यामेरा, राम्रो ब्याट्री क्षमता लगायत फिचरसहित यो फोन हाल मलेसिया र सिंगापुरको…

Continue Reading ५० मेगापिक्सेल क्यामेरा भएको ‘ओप्पो ए१७’ बजारमा

बालबालिकाकाे सिकाइमा सहयाेग गर्ने ८ उपयाेगी वेबसाइट

काठमाडाैंः प्रविधिकाे जमानामा बालबालिकाहरुले ल्यापटप, कम्प्युटर अथवा माेबाइल फाेन प्रयाेग गर्नु सामान्य बन्दै गइरहेकाे छ । अर्काे पाटाेमा ‘माेबाइल अथवा ल्यापटपमा धेरै समय’ भनेर  अभिभावकहरुले गर्ने  गुनासाे छँदै छ ।…

Continue Reading बालबालिकाकाे सिकाइमा सहयाेग गर्ने ८ उपयाेगी वेबसाइट

रियलमीको चाडबाड अफर, मोबाइल खरिदमा वासिङ मसिनदेखि टिभीसम्मका उपहार

काठमाडौं : चिनियाँ प्रविधि कम्पनी रियलमीले नजिकिँदै गएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘उत्सवको बहार, हरेक दिन उपहार’ नामक योजना ल्याएको छ । सोमबारदेखि सुरु हुने यो अफरमा…

Continue Reading रियलमीको चाडबाड अफर, मोबाइल खरिदमा वासिङ मसिनदेखि टिभीसम्मका उपहार

टेलिकमको दशैँ अफर: २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

काठमाण्डाैः नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर…

Continue Reading टेलिकमको दशैँ अफर: २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

इसेवा मनि ट्रान्सफरको नयाँ अभियान, विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपालमा रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स…

Continue Reading इसेवा मनि ट्रान्सफरको नयाँ अभियान, विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

खल्ती एप्सले पायो आईएसओ २७००१:२०१३ मान्यता

काठमाडौंः डिजिटल वालेट खल्ती आईएसओ २७०००१:२०१३ बाट प्रमाणीकरण भएको छ । उच्च गुणस्तरको सेवा उपलब्ध गराए बापत इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम विधामा आईएसओ २७००१:२०१३ बाट प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ ।…

Continue Reading खल्ती एप्सले पायो आईएसओ २७००१:२०१३ मान्यता