असार २८, २०८२ शनिबार July 12, 2025

ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा प्रचण्ड पनि पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार दुई नेताबीच छलफल भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेका हुन्। विवादित बनेका दुईवटा अध्यादेश सरकारले फिर्ता लिएपछि तीन नेताबीच भेटवार्ता भएको हो।

ओली र देउवाबीच दिउँसो ३ बजेदेखि भेटवार्ता भइरहेको थियो। प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका प्रमुखबीच समसामयिक राजनीतिबारेमा छलफल भइरहेको थापाले बताएका छन। सरकारले विवादित अध्यादेश फिर्ताको निर्णयलगत्तै दुई नेताबीच भेट भएको हो। दुई नेताबीच भेट भइरहेका बेला प्रचण्ड पनि पुगेपछि तीन नेताबीच छलफल भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार