श्रावण ३१, २०८३ आइतबार August 16, 2026

वनप्लस ११ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ सुरु

डेढ वर्षकाे वारेन्टी र एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा वनप्लस ११ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले १६ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फ्ल्यागशिप फोनकाे प्रि-बुकिङ सुरु गरेकाे हाे ।

इच्छुक ग्राहकले फागुन ३ गतेसम्म दराज अनलाइन शपिङ प्लेटफर्ममार्फत प्रि-बुक गर्न सक्नेछन् । कम्पनीले यो फोनको मूल्य एक लाख ३४ हजार ९९९ रुपैयाँ तोकेको छ । प्रि-अर्डर गर्दा भने ग्राहकले पाँच हजार रुपैयाँ छुट वा वनप्लस ब्यान्ड, वनप्लस नोर्ड ब्यान्ड, वनप्लस वायरलेस नेकब्यान्डमध्ये एक प्रडक्ट निःशुल्क पाउनेछन् ।

त्यस्तै डेढ वर्षकाे वारेन्टी र एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि छ । कम्पनीले ८ जीबी १२८ जीबी भेरियन्टको फोन पनि चाँडै नै नेपाल ल्याउने तयारी गरेको छ, जसको मूल्य एक लाख २९ हजार ९९९ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार