काठमाडौँ । सरकारी वकिलको कार्यालयले पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ।
साइबर अपराध ब्युरोका एएसपी नवीन्द्र अर्यालका पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो।
उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया