असार २८, २०८२ शनिबार July 12, 2025

संसद बैठकमा सरकारको पक्षमा उभिन नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीको लिखित निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सरकारको पक्षमा उभिन नेकपाका सांसदहरुलाई लिखित निर्देशन दिएका छन् ।

शुक्रबार बिहान बालुवाटारमा आफू निकट नेताहरुसँग छलफल गरिसकेपछि संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारको पक्षमा उभिन लिखित निर्देशन दिएका हुन् ।

बिहानको भेटमा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। यस्तै दलका उपनेता सुवास नेम्बाङ, प्रतिनिधिसभाको प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईसँग प्रधानमन्त्रीले छलफल भएको थियो ।

दलभित्रैबाट सरकारको नीति कार्यक्रम विरुद्ध संसदमै आवाज उठ्ने भएपछि प्रधानमन्त्री ओलीले सांसदहरुलाई कडा निर्देशन दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार