असोज १९, २०८३ सोमबार October 5, 2026

विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विश्वभर कोराना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ४० लाख २४ हजार ७३७ संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ७९ तीन सय १३ पुगेको छ ।

विश्वभर १३ लाख ७५ हजार ८५४ संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १३ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्पेनमा दुई लाख २३ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिँदा २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इटालीमा दुई लाख १८ हजारभन्दा धेरै संक्रमित भेटिँदा ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पनि दुई लाख १६ हजारभन्दा बढी संक्रमित भेटिँदा ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा दुई लाख १२ हजार संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख ४३ हजार, स्पेनमा एक लाख ३३ हजार र इटालीमा एक लाख तीन हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार