काठमाडौंः त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । भर्खरै प्रकाशित सूचना अनुसार Master of Public Administration (MPA) को नतिजा प्रकाशित भएको हो ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सञ्चालन भएको Master of Public Administration (MPA) कार्यक्रमको मिति २०७९ माघ १८ (1st February 2023) देखि मिति २०७९ माघ २७ (10th February 2023) सम्म सञ्चालन भएको चौथोसत्र नियमित परीक्षा २०२३ सोधपत्र MPA 505 Thesis बाहेकको परीक्षाफल व्यवस्थान संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार निम्नानुसार प्रकाशित गरिएको जनाएको छ ।
नतिजा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया