भाद्र ६, २०८३ शनिबार August 22, 2026

गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान

विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारका लागी आह्वान भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।

शुक्रबारदेखि विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले पूर्णता पाएसँग आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुन लागेको हो ।

विनियोजन विधेयक टेबल गरेपछि अर्थमन्त्री मगरले बजेटमाथिको सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्नेछन् । शुक्रबार नै प्रदेश सभाले नियमावली समितिको कार्यविधि पनि थप्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
२०८३ भाद्र ६, शनिबार