भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

राष्ट्रियसभा बैठकमा अर्थ र गृहमन्त्रीले जवाफ दिने

यस्तो छ सम्भावित कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ भदौं । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, सिंहदरवामा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजे देखी सुरू हुनेछ ।

आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

साथै, प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपाल बिशेष सेवा ऐन, २०४२ को साविकको ब्यवस्था जगाउने सबन्धी बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया