असार ५, २०८१ बुधबार June 19, 2024

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनीको प्रदेश सभा बैठक आज (शुक्रबार) बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनकाअनुसार बैठक बस्नको लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय
२०८१ असार ५, बुधबार
कैलाली भन्सारबाट ११ महिनामा ७ अर्ब राजस्व संकलन
२०८१ असार ४, मंगलबार
पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ – झलनाथ खनाल
२०८१ असार ४, मंगलबार
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
२०८१ असार ४, मंगलबार
राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्रको अवलोकन
२०८१ असार ४, मंगलबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
२०८१ असार ४, मंगलबार
काठमाडौं महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान
२०८१ असार ४, मंगलबार