जेठ २०, २०८० शनिबार June 3, 2023

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनीको प्रदेश सभा बैठक आज (शुक्रबार) बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनकाअनुसार बैठक बस्नको लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया