काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको जानकारी दिएको हो । परकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।
बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया