भाद्र ७, २०८३ आइतबार August 23, 2026

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित (सूचनासहित)

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका विपक्षी दलहरुले बैठक अवरुद्ध गरेपश्चात संसद बैठक भोलीसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो।

तर दलहरुबीच सहमति नजुटेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया