मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सिञ्जाका महिला स्वयंसेविकालाई मोबाइल वितरण

स्वयम् सेविकाहरूलाई प्रोत्साहन स्वरूप सिमकार्ड सहित मोबाइल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जुम्लाको सिंजा गाउँपालिकाले ७५ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाइल वितरण गरेको छ ।

गाउँमा बेतलबी डाक्टरका रुपमा अनवरत सेवा प्रदान गर्दै आएका १ देखि ६ नम्बर वडाका ७५ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाइल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताउनुभयो । उहाँका अनुसार स्वयम् सेविकाहरूलाई प्रोत्साहन स्वरूप सिमकार्ड सहित मोबाइल दिइएको हो ।

स्वास्थ्य सेवा प्रदानमा कठिनाइ भोग्दै आएका स्वयम् सेविकाहरू मोबाइल पाउँदा खुसी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार