असार १९, २०८१ बुधबार July 3, 2024

अर्मेनियाका प्रधानमन्त्री र उनको परिवारलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अर्मेनियाका प्रधानमन्त्री निकोल पासहिनायन र उनको परिवारलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको बताइएको छ ।

“मलाई कुनै पनि लक्षण देखिएका छैनन् । मैले कोरोना संक्रमण पोजेटिभ देखिएपछि आराम गर्ने योजना बनाएको छु,” फेसबुक लाइभका क्रममा उनले आफूलाई र परिवारलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै भने ।

३० लाख जनसंख्या भएको अर्मेनियामा हालसम्म ९ हजार ४ सय २ जना कोरोना संक्रमित देखिएका छन् भने १३९ जनाको मृत्यु भएको छ । -अलजजिरा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
२०८१ असार २०, बिहिबार
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
२०८१ असार १९, बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
२०८१ असार १९, बुधबार
विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने
२०८१ असार १९, बुधबार
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो : महामन्त्री ढकाल
२०८१ असार १९, बुधबार
‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’
२०८१ असार १९, बुधबार
एमालेबाट सरकारमा सहभागी मन्त्रीले बुझाए राजीनामा
२०८१ असार १९, बुधबार