मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

आँखा उपचारको सेवा प्रभावकारी बनाउन आवश्यकः मन्त्री बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ७७ जिल्लामा नै  आँखा उपचारको सेवा प्रभावकारीरुपले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक अन्य ठाउँमा आँखाको सेवा कमजोर देखिएको बताए । उनले अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउँन आवश्यक रहेको पनि बताए ।

उनले भने,‘७७ जिल्लामा आँखा उपचारको कुरा हेर्दा संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक कमजोर देखिएको छ । यसलाई अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउँन आवश्यक छ । ’ मन्त्री बस्नेतले कणर्ाली प्रदेशमा आँखा उपचारको सेवा विस्तार गर्ने कुरामा आईपर्ने अप्ठ्यारोमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कणर्ालीमा गरिने उक्त सेवाले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार