मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

खेलकुदमन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीर अस्पतालको भीआइपी कक्षमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु अस्पताल भर्ना भएका छन्। मन्त्री लिम्बु शनिबार वीर अस्पतालमा भर्ना भएका हुन्।

उनी मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किएका थिए। स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए।
अस्पतालको भीआइपी कक्षमा डा ध्रुव गैरेको टिमले उनकाे उपचार गरिरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार मन्त्री लिम्बुलाई डेंगु संक्रमण देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार