मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

फार्मासिष्टको लाइसेन्स परीक्षामा २३ दशमलव ९८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण

७६ प्रतिशतभन्दा बढी विद्यार्थी फेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको नाम दर्ता परीक्षामा २३ दशमलव ९८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। परिषद्ले शनिबार लिएको परीक्षामा ७६ प्रतिशतभन्दा बढी विद्यार्थी फेल भएका हुन्।

परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेका अनुसार परीक्षामा ८६७ जनाले आवेदन दिएका थिए। जसमध्ये ८३४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये २०० जना मात्र उत्तीर्ण भएका हुन्।
‘परीक्षामा निकै कम उत्तीर्ण हुनु भएको छ। परीक्षाको नतिजा परिषदको वेभसाइटमा हेर्न सकिने छ,’ उनले भने। परिषदले अर्को साता डि फार्मासिष्टको परीक्षा लिने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार