असोज ४, २०८१ शुक्रबार September 20, 2024

फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत फेल

फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन् । परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका हुन् ।

परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार शनिबार सञ्चालन गरेको २३ औँ नाम दर्ता परीक्षामा कुल १ हजार ९८५ जनाले सहभागिता जनाएका थिए। ती मध्ये ७९५ अर्थात ४०.०५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।

नेपाली सेनाको स्वास्थ्य विज्ञान अध्ययन् संस्थानमा संचालित परीक्षामा मर्यादाविपरित गतिविधि गरेका ४ जना  निष्कासित भएङ्का छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया