असोज १४, २०८० आइतबार October 1, 2023

वीर अस्पतालमा सातामा तीन दिन मिर्गौला प्रत्यारोपण हुने

आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ।  यही असोज १ गतेदेखि  प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुनेछ।

यस्तै सातामा तीन दिन युरोलोजीको ओपिडी सेवा संचालन हुने भएको छ। आइतबार, मंगलबार र बिहिबार यूरोलोजी ओपिडी सेवा संचालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।
यसैगरी  सोमबार, बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने  निर्देशक पौडेलले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया