काठमाडौंः लमजुङमा डाक्टरमाथि कुटपिट भएको छ। कुटपिटको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनका अनुसार मन्जुरीनामाको विषयमा विवाद हुँदा जिल्ला अस्पतालका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो ।
कुटपिट आरोपमा पक्राउ परेका बस्नेतमाथि जिल्ला अदालत लमजुङबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया