कार्तिक २८, २०८३ शनिबार November 14, 2026

कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक : मन्त्री भुषाल

बजेट र कर्मचारीको सीमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको चर्चा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुषालले समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बाँकेमा आज कृषि मन्त्रालय अन्तर्गतका संघीय कार्यालय अनुगमन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नार्क पशु प्रजनन कार्यालय अवलोकनका क्रममा मन्त्री भुषालले कृषि अनुसन्धान निर्देशनालय (नार्क) को पुनर्संरचना आवश्यक रहेको बतउनुभयो । उहाँले प्रदेश कृषि अनुसन्धान तथा समन्वय रणनीति छिट्टै तयार गर्न सबै प्रदेशका निर्देशकलाई निर्देशन दिनुभयो ।

विकसित प्रविधिलाई किसानसम्म प्रसार गर्न व्यापक अभियान चलाउनुपर्ने मन्त्री भुषालको भनाई छ । उहाँले बजेट र कर्मचारीको सीमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार