कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङको नेपाल भ्रमणबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। उनीहरूबीच समसमायिक विषमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

चिनियाँ राजदूत सोङले जाजरकोटमा गएको भूकम्पको क्षतिबारे प्रधानमन्त्रीसँग चासो राखेका थिए। उनले भूकम्प प्रभावितका लागि चीनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए। चीनले भूकम्प प्रभावित क्षेत्रका लागि यसअघि नै १० करोडको राहत सामग्री दिने घोषणा गरिसकेको छ।

त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतको चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङको नेपाल भ्रमणबारे पनि उनीहरूबीच छलफल भएको थियो। राजदूत सोङले सचिवसँगको भेट र एजेण्डाका विषयमा छलफल गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार