असार २९, २०८२ आइतबार July 13, 2025

कोरोनाकै कारणले मात्र सबै १५ जनाको मृत्यु भएको होइन – प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका सबै कोरोनाकै कारणले मात्र मृत्यु नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको मृत्यु कोरोनाले मात्र नभएको दाबी गरेका छन् ।

उनले कतिपय अरु कारणले, अत्यन्त सिकिस्त भएका बेला कोरोना सरेको र उपचारत रहदा कोरोना सरेको बताएका छन् ।

मृत्यु भएका १५ जना कोरोनाको कारणले मात्र मृत्यु भएको होइन भन्दै प्रधानमन्त्री ओलीले नेपालीहरुमा प्रतिरोध क्षमता धेरै राम्रो भएको बताए ।

उनले अन्य देशको तुलनामा संक्रमितको तुलना गर्दा मृत्यु हुनेको संख्या धेरै कम रहेको बताए ।

साथै प्रधानमन्त्री ओलीले नेपालमा संक्रमितहरुको राम्रोसँग उपचार गरिएका कारण पनि संक्रमितको तुलनामा मृत्यु कम भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार