भाद्र ८, २०८३ सोमबार August 24, 2026

जसपाको मधेश प्रदेशसभाका सदस्य यादवले लिइन् शपथ

यादवलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथ ग्रहण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज पद तथा गोपनियताको शपथ लिएकी छन् । यादवलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण पश्चात सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । समानुपातिक सांसद विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहा घर भएकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार