कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

रामग्राम स्तूपलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्छौ : मन्त्री किराँती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पश्चिम् नवलपरासीको रामग्राममा रहेको स्तूपको अवलोकन गर्नु भएको छ ।

रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा राख्न सरकार प्रयत्नशील रहेको बताउँदै यस्ता स्थलहरूको संरक्षण गरेर राख्न सक्नु नै सुखद पक्ष रहेको उहाँले बताउनुभयो । ‘ विश्वसम्पदा सूचीले मात्र देशको छविलाई माथि उठाउँछ त्यसैले सरकारले यस्ता ऐतिहासिक स्थलहरूको प्रवर्द्धन गर्नु पर्छ यसले सिङ्गो राष्ट्रको परिचय बोक्ने छ हामी यसलाई प्रमाणित गर्छौ’, मन्त्री किराँतीले भन्नुभयो ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्तूप क्षेत्रको पूर्वाधार र विकासका लागि सरकालाई बजेट उपलब्ध गराउन मन्त्री किराँतीलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

भगवान् गौतमबुद्धको एकमात्र अस्थीधातु रहेको रामग्राम स्तूपमा पुरातत्त्व विभागले उत्खननको काम गरिरहेको छ ।सोही क्रममा मन्त्री किकिराँतीले बिहिबार यसको स्थलगत निरीक्षण गर्नु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार