असार २२, २०८२ आइतबार July 6, 2025

मौसम अनुसार कोरोनाको प्रकोप बदलिने प्रमाण भेटिएको छैन – डब्लुएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरस मौसम अनुसार बदलिने अहिलेसम्म कुनै संकेत नपाइएको बताएको छ ।

डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले अहिलेसम्मको अवस्थामा मौसम परिवर्तन हुदा या तापमान बढ्दा कोरोनाको प्रभाव कम या बढी हुने कुनै प्रमाण नदेखिएको स्पष्ट गरेका छन् ।

उनले भने, अहिले हामीसँग मौसम परिवर्तन हुदा कोरोना भाइरस अझै खतरनाक हुने, तिब्रगतिमा फैलिने या रोकिने यस कुराको कुनै ठोस प्रमाण या डाटा छैन ।

कोरोना महामारीको शुरुवातमा गर्मि मौसममा भाइरसको प्रकोप कम हुने हल्ला चलेको थियो । तर अहिलेसम्मको भाइरसको प्रकृति हेर्दा यसमा कुनै आधार वा सत्यता नदेखिएको डब्लुएचओले स्पष्ट गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार